कक्षा ९ मा अध्ययन गर्दा पोखरा भ्रमण गएको बखत
बाँयाबाट क्रमश: गोपाल थापा, प्रशिम तिम्सिना र याम कार्की
सूर्योदय नगरपालिका जाँदा साथी सँग
म र मेरो साथी सागर ढुंगाना
विद्यालयबाट बनभोज जाँदा बखत
बाँयाबाट क्रमश : म, सागर खड्का, विनायक मैनाली र रमेश गौतम
म र मेरा साथीहरु सँग खिचेका केहीदुर्लव तस्विरहरु
कोरोनाबाट आफू पनि बचौं र अरुलाई पनि बचाउँ ।
राजधानीका साथीहरु
बाँयाबाट क्रमश : आशिष के.सी., कानुन लामिछाने र म
संविधान संशोधन विधेयकमा राष्ट्रिय सभामा सर्वसम्मति, सांसदले भने- भूमि फिर्ता ल्याइयोस्
September 06, 2020
No comments
भारतीय अतिक्रमणमा परेका कालापानी, लिपुलेक र लिम्पियाधुरालगायतका क्षेत्रलाई समेटेर जारी गरिएको नेपालको नक्सा संविधानको अनुसूची ३ मा व्यवस्था गरिएको निसान छापमा राख्नका लागि ल्याइएको नेपालको संविधान (दोस्रो संशोधन) विधेयक, २०७७ लाई राष्ट्रिय सभाले सर्वसम्मतिले स्वीकृत गरेको छ ।
नेपाल-भारत सीमाको स्ट्रीप नक्साबारे सत्यतथ्य जानकारी गराउन संसदीय समितिको निर्देशन
September 06, 2020
No comments
नेपाल-भारत सीमा निर्धारण गर्ने स्ट्रीप नक्साको अध्ययन गरी सत्यतथ्य जानकारी गराउन प्रतिनिधिसभाको राज्यव्यवस्था तथा सुशासन समितिले सरकारलाई निर्देशन दिएको छ ।
पछिल्लो २४ घण्टामा मकवानपुरका ८० जनामा कोरोना संक्रमण पुष्टि
September 06, 2020
No comments
मकवानपुरमा २४ घण्टामा अहिलेसम्मकै धेरै जनाका कोरोना संक्रमण पुष्टि भएको छ । हेटौंडा आइसोलेसन वार्डका अनुसार मकवानपुर जिल्लामा २४ घण्टाभित्रमा ८० जनामा संक्रमण पुष्टि भएको हो ।
संक्रमितलाई के खुवाइन्छ ?
September 06, 2020
No comments
चाबहिलमा कोठा भाडा लिएर बसेकी एक युवतीलाई लक्षणबिनाको कोरोना संक्रमण देखियो । कोठामा आइसोलेसन बस्न नमिल्ने भएपछि इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले उनलाई कीर्तिपुरस्थित आयुर्वेद तालिम केन्द्रको आइसोलेसनमा पठायो । त्यहाँ उनीजस्तै लक्षण नभएका दुई सयभन्दा बढी संक्रमित थिए ।